स्थानिय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन कार्यक्रमको प्रस्ताव आव्हानको सुचना
Submited By :Admin
देश संघात्मक व्यवस्थामा गएपश्चात सार्वजनिक सेवा प्रवाह गर्ने संरचना समेतको तहगत बाडफाँड हुने क्रममा प्रदेश सरकारको कार्यक्षेत्र भित्र समाहित भएको उद्योग, वाणिज्य तथा उपभोक्ता हितको कार्यभार समाली रहेको साविक घरेलु तथा साना उद्योग विकास समिति र विभाग तर्फका कार्यालयहरु कर्णाली प्रदेश सरकारको मिति २०७६ साल भाद्र ६ को निर्णयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा रुपान्तरित भएको छ ।